स्थानीय उत्पादन
दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)
शनिबार, २९ भदौ २०८१, ०९ : ४०
काठमाडौँ । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ ।
उत्पादक किसान र उपभोक्ताबिच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ ।
हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध छन् ।
_9g3CEjy2rp.jpg)
_VRt1YRF9h8.jpg)
_2jwfbYUM5b.jpg)
_HFT0Se6L89.jpg)
_fUjtQe7Eja.jpg)
_vNPEtlu1Ct.jpg)
_FvBGXSCeTd.jpg)
_cuOXswUTFi.jpg)
_olw53DPnWJ.jpg)
_Jgo9khCJUF.jpg)
_xT5QnqZo7E.jpg)
_pQX46pz4V0.jpg)
_807yAMXhDz.jpg)
_cn8ourMCpd.jpg)
_8hwm65ouYi.jpg)
_fAEqzNNEgK.jpg)
_qswfriUV4Z.jpg)
_qsHFw6Pw7Y.jpg)
_r7aqsXrifM.jpg)
_gN9lrLp60X.jpg)
_gm2QkGpGrj.jpg)
_onpTvyEFBk.jpg)
_NvtA6kx8OL.jpg)
_RvpqwIokk4.jpg)
_1FwMIkrXDd.jpg)
_quz629619R.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण