काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका हुन् ।
करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् ।
_fgJL0jeCrz.jpg)
_5THkcDYg16.jpg)
_FhnNIpRi9o.jpg)
_PFMAYpBVN3.jpg)
_JDJYbrqLZL.jpg)
_TZJnRVRWEv.jpg)
_CqN3OM7954.jpg)
_PQnUTLPnVT.jpg)
_AxZqxyuE80.jpg)
_jkkvHaAWpC.jpg)
प्रतिक्रिया