विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह
आइतबार, ३० भदौ २०८१, २२ : ०८
काठमाडौँ । काठमाडौँको विष्णुमती र धोबिखोलामा जलसतह सतर्कता तह पार गरेकोले सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ । आइतबार साँझ जल तथा मौसम विज्ञान विभागले सो अनुरोध गरेको हो ।
विभागले आइतबार राति ८ः३० बजे काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्र र धोबिखोला कपन जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्रमा र सो नजिकको सडक भई यात्रा गर्ने र रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण