कास्कीबाट एक महिनामा ८६ जना फरार प्रतिवादीहरू पक्राउ
सोमबार, ३१ भदौ २०८१, २१ : २६
काठमाडौँ । प्रहरीले कास्कीको विभिन्न ठाउँबाट भदौ महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
एक महिनाको अवधिमा ६३ जना पुरुष र २३ जना महिला प्रतिवादीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दाका ५२ जना, लागु औषध मुद्दाका ९ जना र बैंकिङ कसुर मुद्दाका ६ जना छन् । प्रतिवादीहरूबाट ४६ लाख ४२ हजार जरिवाना र जेल सजाय गर्न अदालतले फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण