सुनको भाउ सामान्य घट्यो
मङ्गलबार, ०१ असोज २०८१, ११ : २७
काठमाडौँ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको हो।
यसैगरी चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण