नेकपा बहुमतसहित तीन पार्टीबिच एकता
बुधबार, ०२ असोज २०८१, २१ : २३
काठमाडौँ । मोहन वैद्य नेतृत्वबाट चोइटिएर गएको नेकपा बहुमत, कम्युनिस्ट पार्टी नेपाल र कम्युनिस्ट को–अर्डिनेशन नेपालबिच पार्टी एकता भएको छ । बुधबार तीन पार्टीबिच एकता भएको नेकपा बहुमतले वक्तव्यमार्फत जानकारी दिएको छ ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राखिएको छ । वक्तव्यमा दलाल पुँजीवादी सत्ताद्वारा लादिएको जनघाती र राष्ट्रघाती क्रियाकलापविरुद्ध एकजुट हुन आह्वानसहित ५ बुँदे सहमति गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण