आईसीसी क्रिकेट विश्वकप लिग–२
कप्तान पौडेलको अर्धशतक पुरा
बुधबार, ०२ असोज २०८१, २३ : २४
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन् । उनले ६४ बलमा ५० रन बनाएका हुन् ।
यस क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका छन् । नेपालका लागि आरिफ शेखले ३५ रन, आसिफ शेख र भीम सार्कीले ११–११ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण