काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
_ymOVTqZPCb.jpg)
संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
_nf50v481h1.jpg)
संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ ।
_oNSU29K1Q6.jpg)
नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
_LQmDyEjRix.jpg)
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
_xSeIhlHKuC.jpg)
_ZIQDxGqpHS.jpg)
_XRJtsEiOXr.jpg)
_1j9Wgjo40L.jpg)
_FMUjlQ6ooA.jpg)
_NZyttTCoTu.jpg)
_IFWVzNvm3I.jpg)
_sDT10byHWQ.jpg)
_kEcODHJqiE.jpg)
_hSCWmSIHa1.jpg)
_5NgUpV9pbp.jpg)
_VGMiFHxJRd.jpg)
_5RlrcfEQ9e.jpg)
_JclJSHcI5g.jpg)
_zz30RFsOe9.jpg)
_LHEdTLRNTn.jpg)
_Uziemd1lIe.jpg)
_oWcRff7Sk0.jpg)
_vfj1D9IwHN.jpg)
_ev6869ToQ4.jpg)
_P6zAyOjVeT.jpg)
_4UBhiXUUfm.jpg)
_s2aj2YRSPP.jpg)
_VnGIdCKh1d.jpg)
प्रतिक्रिया