कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत
बिहीबार, ०३ असोज २०८१, ११ : १५
काठमाडौँ । नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना समस्य मनोनीत गरेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।
मनोनीत सदस्यहरुमा सर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण