फोटोफिचर
राष्ट्रिय झन्डाले ढाकियो दरबारमार्ग (तस्बिरहरू)
बिहीबार, ०३ असोज २०८१, १६ : ५०
काठमाडौँ । बिहीबार राष्ट्रिय झन्डाले दरबार मार्ग ढाकिएको छ । नेसनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झन्डा बोक्ने दर्शकहरूको भिड लागेको हो ।
_yPUYLgML9U.jpg)
झोला झोलामा राखेर राष्ट्रिय झन्डा बाँडिएको छ । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कन्सर्टका लागि हजारौँ मानिस दरबार मार्ग क्षेत्रमा आएका छन् । मानिसहरूको आवागमन हेरेर करिब ४५ सय सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
_nF1OwoScJq.jpg)
_KV7bftka1X.jpg)
_M5Ap4ELqAY.jpg)
_Z9RyyxqnSe.jpg)
_3S1Sbb3cnO.jpg)
_muGcbCrFWy.jpg)
_rqTXhY3lPY.jpg)
_z684kRDTk5.jpg)
_pdLAA51XZ7.jpg)
_39bt9vO2DH.jpg)
_WDjdzBWqWw.jpg)
_BdaCGYXgGt.jpg)
_6UcCLfLkP5.jpg)
_pkVqlgtPRi.jpg)
_gYJHDQMP27.jpg)
_DwjsOrFbtS.jpg)
_sKbFTcpEHR.jpg)
_XtHNlMhhRI.jpg)
_jy9PAoAMNd.jpg)
_6IXDoMR9gF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण