मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर : कुनको मूल्य कति ?

शुक्रबार, ०४ असोज २०८१, ०५ : ००
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।

त्यस्तै, यूरो एकको खरिद दर १४९ रुपैयाँ ७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसाँ कायम भएको छ । पाउण्ड स्टरलिङ एकको मूल्य १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ । 

आज कुन विदेशी मुद्राको विनिमय दर कति छ ? तलको तालिका हेर्नुहोस् :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.60 134.20
EUR  (European Euro) 1 149.07 149.74
GBP  (UK Pound Sterling) 1 177.59 178.39
CHF  (Swiss Franc) 1 157.65 158.36
AUD  (Australian Dollar) 1 91.15 91.56
CAD  (Canadian Dollar) 1 98.57 99.01
SGD  (Singapore Dollar) 1 103.39 103.86
JPY  (Japanese Yen) 10 9.33 9.38
CNY  (Chinese Yuan) 1 18.91 18.99
SAR  (Saudi Arabian Riyal) 1 35.60 35.76
QAR  (Qatari Riyal) 1 36.65 36.81
THB  (Thai Baht) 1 4.03 4.05
AED  (UAE Dirham) 1 36.37 36.54
MYR  (Malaysian Ringgit) 1 31.73 31.88
KRW  (South Korean Won) 100 10.05 10.10
SEK  (Swedish Kroner) 1 13.16 13.22
DKK  (Danish Kroner) 1 19.99 20.08
HKD  (Hong Kong Dollar) 1 17.14 17.22
KWD  (Kuwaity Dinar) 1 437.95 439.91
BHD  (Bahrain Dinar) 1 354.49 356.08

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप