दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
आइतबार, ०६ असोज २०८१, १३ : २९
धनकुटा । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुईवटा मोटर साइकल एकआपसमा ठोक्किएका छन् । प्र.१-०२-०४४ प ८४५० नम्बरको मोटरसाइकल र को.३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका-६ बस्ने ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपि कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण