कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित
आइतबार, ०६ असोज २०८१, १८ : ३७

काठमाडौँ । भिसा इन्टरनेसल द्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ
-
भिजिट भिसाबारे छानबिन समिति बनाउन सत्तापक्षले नमानेपछि प्रतिनिधिसभा बैठक अन्योलमा
-
उत्तर कोरियासँग सम्बन्ध सुधार्न चाहन्छन् नयाँ दक्षिण कोरियाली राष्ट्रपति
-
मलेसियामा जसपा नेपालद्वारा नेपाली समाज मलेसिया गठन
-
एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
-
लोसपाका महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी