आईजीपी कुँवर ग्रीस भ्रमणमा
सोमबार, ०७ असोज २०८१, १३ : ५१
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवर ग्रीस भ्रमणमा गएका छन् । सोमबार कुँवर ग्रिस प्रस्थान गरेका हुन् । ग्रिसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिन्स्ट्रेशनले आयोजना गरेको सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । असोज ८ देखी १० सम्म एथेन्समा ‘इन्टरनेशनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्स’ हुँदै छ ।
सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य पनि कुँवरसँगै गएका छन् ।
कुँवरको अनुपस्थितिमा एआईजी टेक प्रसाद राईले निमित्त आईजीपीको जिम्मेवारी समाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण