काठमाडौँ जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ
सोमबार, ०७ असोज २०८१, १४ : १७
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागु औषध मुद्दाका थुनुवा सञ्जीव कुमार यादव म्याद थप गर्ने क्रममा बबरमहल स्थित अदालतबाट परिसरबाट भागेका हुन् । उनीमाथि प्रहरी वृत्त थानकोटले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
सिराहा घर भएका यादवलाई ललितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीको साथबाट थप परिमाणमा लागु औषध भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण