शाओमीले ल्यायो दसैँ अफर, कुन मोबाइलमा कति छुट ?
काठमाडौँ । शाओमीले दसैँ तिहारलाई मध्यनजर गर्दै विशेष अफर ल्याएको छ । ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले मोबाइल खरिदमा रु. ४ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ ।
जारी चाडपर्व विशेष अफर कार्तिक ३० सम्म लागु हुने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।
विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कुन मोबाइलमा कति छुट ?
रेड्मी नोट १३ः
६/१२८ जीबी- पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र
८/२५६ जीबी- पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र
रेड्मी नोट १३ प्रोः
८/२५६ जीबी- पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र
१२/५१२ जीबी- पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र
रेड्मी नोट १३ प्रो प्लस ५ जीः
८/२५६ जीबी- पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र
१२/५१२ जीबी- पुरानो मूल्य रु. ५२,९९९ , अफर मूल्य रु. ४९,९९९ मात्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण