आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको लाइका क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन बजारमा, के–के छन् विशेषता ?

काठमाडौँ ।  शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन्...