सुशासन कायम गर्नका लागि राजनीति नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
मङ्गलबार, ०८ असोज २०८१, १९ : ११
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न राजनीति नेतृत्व तहमा इमानदारिता चाहिने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवलमा सुशासन प्रवर्द्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न राजनीति नेतृत्वमा इमानदारिता आवश्यक पर्ने बताए ।
उनले राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी रहेको बताउँदै नेतृत्व कमजोरी भएमा कर्मचारी पनि खेल्न सक्ने बताए ।
उनले नेतृत्व सुशासन कायम गर्ने आचरणमा भएमा सबै ठिक हुने बताए ।
आफू नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण