दसैँमा जनकपुरधाममा सस्तो बाजार
बुधबार, ०९ असोज २०८१, ०३ : २४
जनकपुरधाम (धनुषा) । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य संघको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो ।
यसका लागि तयारी सुरु भइसकेको संघका निर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले घटस्थापनाका दिनदेखि लाग्ने सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सरसमानदेखि विभिन्न समान सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ ।
अध्यक्ष भण्डारीले हाल आर्थिक मन्दी चलिरहेकाले यसपटक सामानको मूल्यवृद्धि नगरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण