कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत
बिहीबार, १० असोज २०८१, १८ : २९
काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् । यस विभाग प्रमुखमा चन्द्रबहादुर के.सी. रहेका छन् ।
मनोनयन भएका सदस्यहरू
१.ज्ञानबहादुर कार्की, संखुवासभा
२ शेख रसिद अलि, रौतहट
३.होमबहादुर गुरुङ, धादिङ
४.श्रीराम ढुंगाना, नुवाकोट
५.माया राना मगर, स्याङ्जा
६.भोजबहादुर के.सी., गुल्मी
७.यमबहादुर खत्री, रुपन्देही
८.लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची
९.समिरजंग मल्ल, रुकुम (पश्चिम)
१०.डबलबहादुर बोहरा, डोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण