टिपर र एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसे
शुक्रबार, ११ असोज २०८१, २० : १७
काठमाडौँ । टिपर र एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसेका छन् ।
सुपर त्रिशूली आयोजनाका ३ वटा टिपर र ३ वटा एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसे प्रहरीले जनाएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा टिपर र एक्साभेटर फसेको प्रहरीको भनाइ छ ।
दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण