पृथ्वी राजमार्गको मौवा र डाँगीखोलामा दुईतर्फी सडक अवरुद्ध
शनिबार, १२ असोज २०८१, ०९ : ४३
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–३ स्थित मौवा खोला र डाँगी खोलामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मौवा खोलाको पानीधारा र डाँगी खोलामा दुईतर्फ सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर गायत्रीराज शर्माले रातोपाटीलाई बताए । पहिरो पन्छाउने प्रयास भइरहेको इन्स्पेक्टर शर्माले बताए । सडक सुचारु हुन कम्तीमा ३ घण्टा लाग्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण