उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन
शनिबार, १२ असोज २०८१, २२ : ४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाहरूमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकहरूको उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । शनिवार बसेको सो पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा र्यापिड एक्सन टिमको संयुक्त बैठकले सो निर्देशन दिएको हो ।
बैठकले उद्धार कार्यमा खट्दा जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराउन निर्देशन दिएको छ । साथै उद्धार कार्यको नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न समेत बैठकले निर्देशन दिएको छ । बैठकले यी लगायत ८ बुँदे निर्देशन जारी गरेको छ ।
हेर्नुहोस् ८ बुँदे निर्देशन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण