जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
सोमबार, १४ असोज २०८१, १२ : २०
कञ्चनपुर । जुवातास खेलिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका-६ संगम टोलबाट ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण