रियलमीको ‘बडा दसैँ, तिहारको बडा अफर’ सुरु
काठमाडौँ ।स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दसैँ, तिहारको बडा अफर” योजना सुरु गरेको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरूप एमजी ४ ईभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरूप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् ।
त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याक प्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
रियलमीको कुनै पनि स्मार्टफोन खरिद गर्नुभएका ग्राहकहरू यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले केवल www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नु पर्ने हुन्छ ।
“बडा दसैँ, तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण