इजरायली सेनाले भन्यो- 'इरानबाट देशभर आक्रमण जारी छ'
मङ्गलबार, १५ असोज २०८१, २३ : ५९
काठमाडौँ । इजरायली सेनाले इरानबाट देशभरि आक्रमण जारी रहेको जनाएको छ।
इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थानमा रहनुहोला । तपाईंले सुन्नु भएका विस्फोटहरू (रकेट वा मिसाइलहरू) खसेको वा नष्ट भइरहेका छन्।'
इरानबाट हानिएका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । इरानले प्रहार गरेको मिसाइल इजरायलको आकाशमा देखिएका लाइफ फुटेजहरु बीबीसीलगायतका सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण