दसैँ
काठमाडौँ आइपुगे मुस्ताङका च्यांग्रा, तस्बिरहरु
बुधबार, १६ असोज २०८१, १८ : २१
काठमाडौँ । दसैँका लागि मुस्ताङका च्यांग्रा काठमाडौँ आइपुगेका छन् । दसैँका लागि बिक्री गर्न व्यवसायीहरूले हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याएका हुन् ।
बुधबार कलंकी खसी बजारमा मुस्ताङका ७९ वटा च्यांग्रा ल्याइएको हो । यसपाली जिउँदो च्यांग्राको प्रतिकिलो १३०० रुपैयाँ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई सास फेर्दा आउँथ्यो दुर्गन्ध, २ वर्षपछि जाँच गर्दा अभिभावक स्तब्ध, डाक्टर छक्क !
-
गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को विमोचन
-
पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमणबारे के भन्छ सरकार ?
-
बाढी पहिरोका कारण कृषि क्षेत्र सङ्कटमा परेको छ : मन्त्री अधिकारी
-
नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोपछि स्त्री–२ र पुष्षाका कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसियो
-
‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ सम्मान