नयाँ प्रयोग
रातोपाटीमा अब गेम पनि खेल्न सकिने
शुक्रबार, १८ असोज २०८१, १५ : २२
काठमाडौँ । रातोपाटी डटकमले गेम सम्बन्धी नयाँ फिचर सार्वजनिक गरेको छ । अब पाठकहरूले समाचार पढ्दापढ्दै गेम पनि खेल्न सक्नेछन् । यो फिचर वेब पेज र रातोपाटीको मोबाइल एपमा पनि खेल्न सकिने छ ।
करिब १०० भन्दा बढी फरक खालका अनलाइन गेम यसभित्र रहने छन् । अगामी दिनमा पाठकको रुचि अनुसारको गेमका प्रकारहरू थप्दै जाने योजना रहेको डिस्कवरी न्युज नेटवर्कले जनाएको छ ।
यो गेम खेल्नका लागि रातोपाटी लगइन गर्नुपर्ने छ । अगाडि नै लगइन गरिसकेका पाठकहरूले सिधै गेम खेल्न सक्नेछन् । यसभित्र विशेष टुनामेण्ट पनि सञ्चालन गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
