स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे
शनिबार, १९ असोज २०८१, ०३ : १२
काठमाडौँ । स्पेनिस लालिगा फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा लेगानेज र भ्यालेन्सियाले अंक बाँडेका छन् ।
खेल अवधिभर हाबी भएपनि लेगानेजले घरेलु मैदानमा भएको खेलको कुनै फाइदा उठाउन सकेन । खेलमा दुवै टिमले गोल गर्न सकेनन् ।
पाँच खेल खेलिसकेको लेगानेजले अहिलेसम्म कुनै पनि खेल जितेको छैन । भ्यालेन्सियाले एक खेल जितेपनि अंक तालिकामा भने लेगानेजभन्दा पनि पछाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण