एक्यापबाट ढुंगा निकासी गर्ने टिप्पर नियन्त्रणमा
आइतबार, २० असोज २०८१, १९ : १२
पोखरा । कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रबाट कटिङ ढुंगा निकासी गर्ने एक टिप्पर प्रहरीले ढुंगा सहित नियन्त्रणमा लिएको छ । माछापुच्छ्रे गाउँपालिकाबाट अवैध रुपमा ढुंगा निकासी गरेको सूचना पाएपछि प्रहरीले अनुगमन गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १६ मध्यमपथ चोकबाट ग१ख ७२३४ नम्बरको मिनी टिप्पर ढुंगा सहित नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । टिप्परलाई एक्याप कार्यालय पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण