सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, २१ असोज २०८१, ११ : १५
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।
जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजचार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हहजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण