नहरमा मूर्ति सेलाउने क्रममा एक जना बेपता
शनिबार, २६ असोज २०८१, १५ : ०५
वीरगन्ज । पर्सा डोकैला बहुअरीस्थित नहरमा मूर्ति सेलाउने क्रममा करिब १८ वर्षीय एक किशोर बेपता भएका छन् । शनिबार मध्यान्ह बलिराम गाउँ नजिकैको नहरमा ती किशोर बेपत्ता भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका हुन् ।
उनका अनुसार नहरमा बेपत्ता भएको किशोरको पहिचान खुल्न सकेको छैन । बेपत्ता किशोरको सुरक्षाकर्मीसहितको दक्ष टोलीले खोजी कार्य गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण