भुटान भ्रमणबारे के भने पूर्वराजा शाहले ?
शनिबार, २६ असोज २०८१, १७ : ५५
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् ।
उनले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको सम्मान भएको पनि जिकिर गरे । उनले भने, ‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो । त्यहाँको राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत, सम्मान मित्रता मैले नेपाल र नेपालीलाई गरेको हो भन्ने ठानेको छु । त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण