फोटो
सकियो दसैँ बिदा, खुले कार्यालयहरू (तस्बिरहरू)
मङ्गलबार, २९ असोज २०८१, ११ : ४०

काठमाडौँ । दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन् ।
फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि सकिएको हो । आजदेखि सरकारी कार्यालयले सेवा पुनः गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् ।
दसैँ बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुला थिए । यस्तै सरकारी बिदा सरह बन्द रहेका निजी सङ्घ संस्थाहरूले पनि काम सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र ल्याउन सैनिक हिरासतमा ६ महिना बिताएको हुँ : दुर्गा प्रसाईँ
-
भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
-
दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?
-
ग्लोबल आइएमई बैङ्कद्वारा यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक
-
रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध