कहीँ नभएको जात्रा हाँडीगाउँमा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट काठमाडौँको हाँडीगाउँमा नारायण जात्रा मनाउने गरिन्छ । सामान्य बुझाइमा यो जात्रालाई ‘हाँडीगाउँ’ जात्रा पनि भनिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ भने खटको गजुर उल्ट्याइ देवतालाई माथि राख्ने गरिन्छ ।
अन्यत्र भन्दा फरक किसिमको जात्रा भएकाले यो ‘कही नभएको जात्रा हाँडीगाउँ’ का रुपमा पनि चर्चित छ ।
जात्राका अवसरमा गुठीका युवाहरूले सत्यनारायणको भजन कीर्तन गर्दै नगर परिक्रमा गरेका छन्। यो जात्राको नाम खासमा चोकदेनारायणको जात्रा हो। यो जात्राको बारेमा अनेक लोक कथनहरू रहेका छन्।
एक कथन अनुसार सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो । नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भइनन्। अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथाअनुसार नारायणलाई खुसी पार्न अहिले पनि उक्त जात्रा चलाइएको पराम्परा कायमै छ ।
_yCFCNNduwn.jpg)
_1CFHb0TaCs.jpg)
_SDVtKn8AOz.jpg)
_sCr7junBzQ.jpg)
_yId4yrbe3d.jpg)
_cNCKEKHR7c.jpg)
_gFdXBRJ7ce.jpg)
_lVwG49vCyt.jpg)
_YXTdilckou.jpg)
_WBiI8LDBYL.jpg)
_MuyVThWBTM.jpg)
_eTjCgnqOvp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण