सहकारी ठगी प्रकरण
तस्बिरमा हेर्नुहोस् पोखरामा रविको समर्थनमा भएको प्रदर्शन
शनिबार, ०३ कात्तिक २०८१, १२ : ०६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन भएको छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।
प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन् ।
_hdXp9UUH7o.jpg)
_Ju51kGWHCn.jpg)
_zeGgM5pdKM.jpg)
_krDS36CfPm.jpg)
_Vcvj9I8pkz.jpg)
_0gzGznvCZO.jpg)
_51jDUl8t4I.jpg)
_4oWwDbdGYJ.jpg)
_70ZTS40sXZ.jpg)
_Ycz8OuTceG.jpg)
_ZTBzS9TqO9.jpg)
_2GqZ31D7MK.jpg)
_AMV13iBlBQ.jpg)
_DYUgW06Qbb.jpg)
_uLJX1VywRy.jpg)
_49aDtFuu4V.jpg)
_u6K3oSGttu.jpg)
_7Ykrrlxm9a.jpg)
_tvXjACYvjM.jpg)
_AzgBzby1yW.jpg)
_W2DDM1i1Hv.jpg)
_xqKUP1IrJI.jpg)
_BnGlkEqZ1S.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण