मन फुलेर मखमली, तस्बिरहरू
काठमाडौँ । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला गाँस्न कृषकहरू व्यस्त छन् । तिहारको समयमा अत्यधिक माग हुने र काठमाडौँ उपत्यकामा खपत हुने मखमली गुण्डुकै उत्पादन हुने भएकाले पनि कृषकको व्यस्तता बढेको छ ।
_Oi8XI3VFqG.jpg)
तिहार आउन अझै करिब २ हप्ता बाँकी रहँदा कृषकहरू आफ्नो बारीको फूल टिपेर बेच्न लैजाने र माला तयार गर्ने काममा व्यस्त भएका छन् ।
_RU8Cihoa4h.jpg)
‘बिहान घाम उदाएसँगै हामी बारीमा आइसक्छौँ । खाना खाने बेलासम्म फूल टिप्छौँ अनि त्यसपछि दिउँसो माला गाँस्ने काम सुरु गर्छौँ । दिउँसो घाम लागेपछि फूल टिप्न हुन्न त्यसैले बिहानै टिप्छौँ,’ एक कृषक सुनिलले भने ।
_ADJMrprkq5.jpg)
मखमलीको केन्द्रको रूपमा रहेको गुण्डुमा जेठदेखि नै बेर्ना सार्ने गरिन्छ । भदौदेखि कात्तिकसम्मै मखमली फुलेर टिप्न योग्य भइसक्ने कृषकहरू बताउँछन् । एक सिजनमा कृषकहरूले एक रोपनी जग्गाबाट करिब एक लाखसम्म आम्दानी हुन्छ ।
_8eQSTsOSbF.jpg)
‘एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला बनाउन सकिन्छ । पाथीको हिसाबले पनि फूल बेचिन्छ । थोकमा एउटा मालाको २५ रुपैयाँमा मात्रै बेच्दा पनि एक लाख आम्दानी हुन्छ,’ गुण्डुमा मखमली टिप्दै गरेकी सुनिता थोकरले भनिन् ।
_DfTBs0hGff.jpg)
_DJFDuWu9vl.jpg)
_RwlN0By5v0.jpg)
_L3AHYqr3Am.jpg)
_NPLA3ZkeSY.jpg)
_qfbpyXmB6L.jpg)
_Cy6HAsu5Wd.jpg)
_XiLGifHyLY.jpg)
_p4QZZ2FW4o.jpg)
_ykxOZUG6uv.jpg)
_Hb2buMjkn1.jpg)
_4u3hZtONz6.jpg)
_xlVMxUI8AP.jpg)
_9D46fa3igU.jpg)
_TbHEN1lSgN.jpg)
_lFclmnPeTL.jpg)
_93eOfPZSgf.jpg)
_MuY0movWWq.jpg)
_ysj3wahc0H.jpg)
_SsEyLKSGEI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण