टी–२० क्रिकेट
ललितले दिलाए नेपाललाई तेस्रो सफलता
सोमबार, ०५ कात्तिक २०८१, ०६ : २३
काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले अमेरिकाविरुद्ध तेस्रो सफलता हात पारेको छ । ललित राजवंशीले १३ रन बनाएका एरन जोन्सलाई आउट गरेका हुन् ।
अमेरिकाले ७.२ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिलो ब्याटिङ गरेको हो ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण