प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटारमा
सोमबार, ०५ कात्तिक २०८१, २० : ०१
काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।
यसअघि दिउँसो ४ बजे ज्ञापनपत्र बुझाउन कार्यसूची रहेपनि शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण