१०० दिन
यस्ता छन् सामान्य प्रशासनमन्त्रीका २५ बुँदे उपलब्धि
मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : ३७
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री भएको १०० दिन पुगेको अवसरमा मन्त्री गुप्ताले मंगलबार आफ्ना मुख्य २५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
जसमा संघीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात् राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको उल्लेख गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण