सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्धार कोषमा ५१ लाख सहयोग
बुधबार, ०७ कात्तिक २०८१, २० : १२
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको जानकारी दिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौँसहित मध्य तथा पूर्वी नेपालमा गएको भीषण बाढी पहिरोमा ठुलो धनजनको क्षति भएकोमा राहत तथा पुनर्निर्माणमा सहयोग गर्न कम्पनीले सहयोग गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण