दुल्लु र नौमुलेमा लहलह झुलेको धान (तस्बिरहरू)
शनिबार, १० कात्तिक २०८१, ०८ : ३४
काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोलाको छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ ।
यति बेला किसानहरू कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् । दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय बासिन्दा भूपाल बहादुर थापा बताउँछन् ।
पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइसराइ, युवापुस्ता कामको खोजीमा बिदेसिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमानसमेत कमी आएको छ । दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतीको रूप मा रहेको छ। तस्बिर –नेपाल फोटो लाइब्रेरी
_iXveIHajFR.jpg)
_5nnWvhF851.jpg)
_4E8LUIRN60.jpg)
_N82zVdDz5A.jpg)
_3hRBrxc03S.jpg)
_Fr46WYSeAu.jpg)
_Dh8s97RJ75.jpg)
_dmX6LocVcp.jpg)
_Wh4xtNc1Oz.jpg)
_FEZR2dF8ER.jpg)
_Lxy7hXICJU.jpg)
_F6GblxvEzS.jpg)
_xYppsJc09x.jpg)
_thZdOGpaLX.jpg)
_RWfWB4rfEb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण