तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला भित्रियो
शनिबार, १० कात्तिक २०८१, ११ : ३३
काठमाडौँ । तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका फूलमाला आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त फूलमाला आयात हुँदा ९ लाख २३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यता काठमाडौँ महानगरले सूचना जारी गर्दै महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरणमा निषेध गरेको छ । तर भन्सारबाट निर्वाध रूपमा नै प्लास्टिकका फूलमाला आयात भइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण