चीन र भारतजस्ता छिमेकी देशसँग हाम्रो राम्रो सम्बन्ध थियो : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको सङ्घर्षबाट बनेको संविधान यसमा कुनै किसिमको छेडखानी नहोस् भनी सचेत गराउनका लागि यो खबरदारी सभा गरेको बताएका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश, उपत्यका प्रदेशलगायतले शनिवार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले बेलैमा सरकारबाट निकालेर राम्रो काम गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिए । उनले भने, ‘हामी जनतातिर फर्केका छौँ तपाईँहरूको मुक्ति नहुँदासम्म लड्ने छौँ ।’
भ्रष्टाचार, सुशासन र आर्थिक विकासको सन्दर्भमा काम गर्दै गरेको दाबी गर्दै अध्यक्ष अध्यक्ष प्रचण्डले भारत र चीनलगायत छिमेकी देशसँग धेरै राम्रो सम्बन्ध रहेको धारणा राखेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले राखेको कुराले विश्वमा नेपालले इज्जत बढेको दाबी गर्दै अध्यक्ष प्रचण्डले सुशासनको पक्षमा कसैले कदम चालेको हो भने त्यो माओवादी चालेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण