शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तिहार

झिलिमिली बत्तीले सजिँदै सहर, तस्बिरमा हेर्नुहोस्

आइतबार, ११ कात्तिक २०८१, १६ : २०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारको नजिकिएसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउन थालिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि न्युरोड क्षेत्रको सुन पसलहरू झिलिमिली बत्तीले सजाइएका छन् । 

त्यसैगरी प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ ।  

Tihar  (1)Tihar  (2)Tihar  (3)Tihar  (4)Tihar  (5)Tihar  (6)Tihar  (7)Tihar  (8)Tihar  (9)Tihar  (10)Tihar  (11)Tihar  (12)Tihar  (13)Tihar  (14)Tihar  (15)Tihar  (16)Tihar  (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?