धनतेरस
टक्सार विभागमा असर्फी किन्नेको भीड (तस्बिरहरू)
मङ्गलबार, १३ कात्तिक २०८१, १० : २९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
_OOBW2VZZIT.jpg)
अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ ।
_MbMG1Q1U4H.jpg)
त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ ।
_rhoAeq6Fte.jpg)
_ayiX8v58Py.jpg)
_m5IPVUs0fw.jpg)
_nGe7jtRe4Z.jpg)
_27RtoEbJhf.jpg)
_NQJm1XYAHs.jpg)
_9iTGaFeRrI.jpg)
_WGmXFudvLr.jpg)
_aKYeLbSoN9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण