कुन देशमा कति बजे छ तिहारको साइत ?
मङ्गलबार, १३ कात्तिक २०८१, २१ : ३३
१
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि तिहारको टीकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीबाट तिहारको टीकाको साइतबारे जिज्ञासा राखिएकाले शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि कात्तिक १८ गते बिहान ११ः३७ बजेको साइत शुभ रहेको छ ।
यसैगरी देहली भारतका लागि ३ नोभेम्बर बिहान ११ः२५, न्यूयोर्क अमेरिकाका लागि २ नोभेम्बर बिहान ११ः४४ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण