यसरी गरियो पेरिसडाँडामा ओलीलाई स्वागत (हेर्नुहोस् १२ तस्बिरमा)
शुक्रबार, ०४ जेठ २०७५, २० : ०१
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वमाओवादी कार्यकर्ताहरुले खादा लगाएर स्वागत गरेका छन् ।
अध्यक्ष ओलीलाई पेरिसडाँडामा पूर्वमाओवादी नेता एवम् कार्यकर्ताहरु मणि थापा, प्रल्हाद बुढाथोकी, प्रकाश पोख्रेल, निर्मल पौडेललगायतले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेरिसडाँडामा प्रवेश गरेलगत्तै माओवादी जनयुद्धमा शहिद भएकाहरुको सम्झनामा स्थापना गरिएको जनयुद्ध स्मारकमा माल्यार्पण गरेका थिए ।
माओवादी ‘हेडक्वार्टर’को बोर्ड बदलियो, अब नेकपाको मुख्यालय (फोटो/भिडियो)
यअसघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बराहीस्थित कार्यालय पुगेका थिए । धुम्बाराहीमा उनलाई केपी ओली, माधव नेपाल, नारायणकाजी र बादलले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण