साफ महिला च्याम्पियनसिप
पहिलो हाफमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी
बुधबार, १४ कात्तिक २०८१, १९ : २०
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि जारी भिडन्तको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट केही गोलको प्रयास भएपनि बलले गोलको दिशा लिन सकेन ।
११ हजार नेपाली दर्शकको हौसलाका साथ मैदानमा उत्रिएको नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।
च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्रीसहितका उच्च पदस्थ अधिकारी समेत दशरथ रंगशालामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण