साफ महिला च्याम्पियनसिप
कतै खुसीयाली, कतै पीडा, तस्बिरहरू
बुधबार, १४ कात्तिक २०८१, २० : ४०
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १-२ गोलले पराजित भएको हो ।
_Ko9dJv1Pqa.jpg)
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन् ।
_2rYhJG48Us.jpg)
तर, बंगलादेशको अग्रता लामो समय टिकेन । अमिषा कार्कीले लगत्तै बराबरी गोल फर्काइन् । खेल सकिन १० मिनेट बाँकी छँदा रितुपोर्ना चक्माको क्रसलाई क्लियर गर्दा गोलकिपर एन्जिला तुम्बापोले आफ्नै पोस्टमा छिराएकी थिइन् ।
_jALlWDfRTH.jpg)
यो गोल नै खेलमा निर्णायक बन्यो । बंगलादेशले लगातार दोस्रोपटक उपाधिमाथि कब्जा जमायो ।
तस्बिरमा हेर्नुहोस् खेलपछिको दृश्य :
_PyGeqGIHMy.jpg)
_Khdvqea1Yp.jpg)
_KwQ5Uq9efi.jpg)
_Cznm7bNYwP.jpg)
_boLyNsT6ga.jpg)
_ZQhq6IdsCK.jpg)
_XJSUD0W3Xj.jpg)
_phkStmVd5c.jpg)
_3zVWP9tRvK.jpg)
_iTvDIO96eg.jpg)
_lPWttTSku1.jpg)
_XKeDVRC2fC.jpg)
_OKwOkCaCT0.jpg)
_Sk5yTzU4Gc.jpg)
_B50E4JNtee.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण